आम निर्वाचन २०७९ : ओखलढुंगामा झन्डै ११ हजार मत बदर राज दयाल ओखलढुंगा । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा झन्डै ११ हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब ११ हजार मत बदर भएको पाइएको हो । कार्यालयको अन्तिम मत परिणाम अनुसार कूल १० हजार ८ सय ७४ मत बदर [...]
Author: lokraj rumdali
Add your comment about this publication